यसका लागि एआइमा सुनो एप तपाईंको सहायक हुनसक्छ ।
मोबाइलमा सुनो एआइ डाउनलोड गरेर गीतहरुमा स्वर संगीत भर्न सक्नुहुन्छ । यो सामान्य छ । कुनै झन्झट छैन ।
सुनो एआइबाट सिर्जना गरिएका गीतको नमूना हेर्नुहोस् । अलि मेहनत गर्नु भयो भने राम्रा गीतहरु बन्छन् । अहिले एआइले बनाइका गीतहरु सामाजिक सञ्जालमा चर्चामा छन् ।
गीत सुन्नुहोस्–हेर्नुहोस्
